News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट

पूर्वडिआइजी कोइरालाबारे प्रधानन्यायाधीशसहितको फैसला पुनरावलोकन हुने

पुनरावलोकनका अनुमति दिने तीन आधार -बयान बदलिएको छ : रञ्जन कोइरालाले प्रहरीसँग र अदालतमा फरक–फरक बयान दिएका छन् । साबिती बयान र अदालतमा दिएको बयान फरक छ । -भवितव्य मान्ने अवस्था छैन : सर्वोच्च अदालतले घटना भवितव्य...बाँकी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौँ, साउन १२। सरकारले आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५...बाँकी

सर्पदंशबाट यसरी बच्न सकिन्छ

काठमाडौँँ, साउन ११ । सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको...बाँकी

प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न

काठमाडौ, साउन १०। काठमाडौंमा श्रीमतीलाई मारेर मकवानपुरको जंगलमा लगेर जलाएको जघन्य अपराधमा जेल सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइराला ११ वर्ष कैद पूरा नहुँदै छुटेपछि सर्वोच्च अदालत विवादमा तानिएको छ । उच्च अदालतको आदेशअनुसार जन्मकैदको सजाय भुक्तान...बाँकी

सरकारी खर्चमा विदेशमा अलपत्र नेपाली कामदार फर्काउने बजेट दूतावासमा

काठमाडौं, साउन ६ । विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिएका छन् । उनले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत...बाँकी

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं, साउन ६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि...बाँकी

पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौं, साउन ५ । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको...बाँकी

सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते

धरान, साउन ३ : सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको...बाँकी

एकै दिन २० अर्ब भुक्तानी

काठमाडौं, श्रावण १ : सरकारले आर्थिक वर्षको अन्तिम दिन २० अर्ब रुपैयाँ भुक्तानी गरेको छ। बुधबार एकै दिनमा २० हजारभन्दा बढी चेक काटिएको सरकारको अनुमान छ। सरकारले मंगलबार २४ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरेको...बाँकी

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं, असार २९ । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी...बाँकी