News Portal

गृहपृष्ठ प्रदेश २

हिरासतमा रहेका रौतहटका एक युवकको मृत्यु

रौतहट,भदौ ११ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी...बाँकी

बारामा एकैदिन ४ कोरोना सङ्क्रमितको मृत्यु

बारा, भदौ १० । कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम...बाँकी

सिरहामा मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि, मलामी जानेहरु क्वारेन्टिनमा

जनकपुरधाम, भदौ ६ । सिरहाका एक पुरुषमा मृत्यु भएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा मृत्युको तीन दिनपश्चात् कोरोना संक्रमण पुष्टि भएको हो। सिरहाका स्वास्थ्य...बाँकी

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

सिरहा, भदौ ४ । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको...बाँकी

मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहट, भदौ ४ । रौतहटमा एक मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।   रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियाटोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गएराति हत्या भएको रौतहट प्रहरीले जनाएको बुधबार राति ९...बाँकी

वडा अध्यक्षसहित ६५ जनामा कोरोना भेटिएपछि, बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारा, साउन ३२ । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको विभिन्न स्थानीय तह भित्रका ४९ पुरुष र १६ महिलामा कोरोना संक्रमण देखिएको...बाँकी

पर्सामा थप ४७ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन ३२ । नेपालमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा थप कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबार भएको परीक्षण र आइतबार विहान आएको रिपोर्टअनुसार पर्सा र बारामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बारा, साउन ३१ । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा...बाँकी

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, साउन ३१ । वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका – १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय...बाँकी

नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

वीरगञ्ज, साउन २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी