News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार

सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

सप्तरी, साउन २८ । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८...बाँकी

कोरोनाबाट जनकपुरमा थप एक जनाको मृत्यु

जनकपुर, साउन २७ । धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका ८ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ८...बाँकी

निजी अस्पतालले भर्ना नलिँदा वीरगञ्जमा एक युवती मृत्यु

वीरगञ्ज, साउन २५ : समयमा उपचार नपाएर मृत्यु भएकी वीरगञ्जकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। शनिबार मृत्यु भएकी वीरगञ्ज...बाँकी

सशस्त्र प्रहरीका ९ जवानमा कोरोना संक्रमण

महोत्तरी, साउन २४ । महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड- १९ पुष्टि भएको छ। सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका- ४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका...बाँकी

नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित थपिए

वीरगञ्ज, साउन २४ । नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, नेपाली सेनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको...बाँकी

पर्सामा थपिए १४१ जना कोरोना संक्रमित, सेना र प्रहरीमा पनि संक्रमण

वीरगञ्ज, साउन २३ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ महिलासहित १४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी...बाँकी

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, श्रावण २२ । प्रदेश नम्वर २ का एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमणको पुष्टि भएको हो । बुधबार बेलुका आएको रिपोर्टमा...बाँकी

पर्सा र बारामा १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन २१ । पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल...बाँकी

पर्सामा डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, श्रावण २० । पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको...बाँकी

पर्सामा ४५ कोरोना संक्रमित थपिए, मेयर सरावागीको परिवार नै संक्रमित

वीरगञ्ज, साउन १८ । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । शनिबार गरिएको...बाँकी