News Portal

गृहपृष्ठ प्रदेश २

वीरगञ्जमा आज थपिएका १७ संक्रमित एकै परिवारका

वीरगञ्ज । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । यस अघि आइतबार सोही परिवारका ३६ वर्षीय पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको...बाँकी

राहत वितरणस्थलमा गोली चल्यो

सिरहा । सिरहाको मिर्चैयास्थित राहत वितरण स्थलमा गोली चलेको छ । राहत वितरणमा विवाद हुँदा भीड तितर वितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाएको हो । मिर्चैया नगरपालिका–७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको...बाँकी

महोत्तरीमा अज्ञात राेगबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्याे

महोत्तरी। महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको...बाँकी

लकडाउनकाे बेला गाँजा तस्करी : सशस्त्र प्रहरीद्वारा साढे ९ किलो गाँजा बरामद

                        रौतहट। रौतहटमा सशस्त्र प्रहरीले साढे नौ किलो गाँजा बरामद गरेको छ । आइतबार साँझ जिल्लाका गुजरा नगरपालिका वडा नम्बर ४ जंगलशैया स्थित लालबकैया खोलाबाट...बाँकी

पैसा छरेर’ भागेको भनिएकी महिलाको पिसिआर रिपोर्ट निगेटिभ, आइसोलेसनमै राखिने

जनकपुर । जनकपुरधामको महावीर चोकमा पैसा छरेर भागेको भनिएकी महिलाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरमा आइतबार गरिएको स्वाब (पिसिआर) परीक्षणमा दुवै जना महिलाको रिपोर्ट निगेटिभ आएको हो । कोरोना आशंका गरिएको...बाँकी

प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत

जनकपुर : प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ। प्रदेश २ को प्रदेश सभामा मंगलबार भएको मतदानमा  नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७...बाँकी

प्रदेश २ को नामाकरणका लागि मतदान सुरु हुँदै

धनुषा। प्रदेश २ को नामाकरणका लागि मतदान सुरु भएको छ । मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश...बाँकी

मदिरा पिउँदा एकै गाउँका ८ जनाको मृत्यु, गाउँ नै शोकमा डुब्यो

जनकपुर। धनुषामा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। होली पर्वमा घरेलु मदिरा सेवन गर्दा अहिलेसम्म एकै गाउँका आठ जनाको मृत्यु भएको हो। मदिरा सेवनकै कारण सिकिस्त भएका अन्य पाँच जनाको उपचार...बाँकी

नगरमा मेयर र उपमेयरकाे विवादका कारण दुई कार्यालय

सर्लाही।   सर्लाहीको बलरा नगरपालिकाका मेयर र उपमेयरले बेग्लाबेग्लै ठाउँमा कार्यालय स्थापना गरी काम गरिरहेका छन् । आपसी विवादका कारण मेयर अभयकुमार सिंह र उपमेयर रामसखी देवीले अलग-अलग ठाउँमा कार्यालय खाेलेपछि सेवाग्राही अलमलमा परेका छन् । उनीहरु...बाँकी

माओवादी केन्द्रको मेची–महाकाली पैदल यात्राः आज १२५ किमि दुरी पार गदै सप्तरीमा

सप्तरी। नेकपा (माओवादी केन्द्र) ले सुदूरपूर्वको काकडभिट्टाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म ‘मेची–महाकाली पैदल यात्रा’ का लागि देशभक्त जनसाँस्कृति अभियान सञ्चालन गरेको छ । सामाजिक व्यवस्था रुपान्तरणको मुद्दासहित तत्कालिन नेकपा माओवादीले जनयुद्ध सञ्चालन गरेको २५ औं बर्षको अवसर पारेर...बाँकी