News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, समाज

एमसीसी: आ-आफ्नै रणनीतिमा प्रमुख राजनीतिक दल

काठमाडौँ, ९ फागुन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ ।...बाँकी

सूचना प्रविधि प्रयोगशालामा आगजनी

सर्लाही, ८ फागुन । सर्लाहीको बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आदर्श माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको...बाँकी

बिर्तामोडमा एमसीसीविरुद्ध प्रदर्शन

झापा, ५ फागुन । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपाल झापाले एमसीसीविरुद्ध बिर्तामोडमा प्रदर्शन गरेका छन् । यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध अनेरास्ववियु...बाँकी

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, ४ फागुन । सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको...बाँकी

सर्लाहीमा करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाही, २९ माघ । सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो। उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको...बाँकी

बच्चा चोरी घटनाका संलग्न तीन जना पक्राउ

जनकपुर, २७ माघ । बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले...बाँकी

कोरोना संक्रमणबाट एक युवकको मृत्यु

पर्सा, १९ माघ । पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर- ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यु भएको हो...बाँकी

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

जनकपुर, ३ माघ । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान...बाँकी

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

रौतहट, १ पुस । एक हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। नेपाली नक्कली नोटसहित प्रहरीले भारत बिहारको मोतिहारीका २६ वर्षीय विकाश जयसवाल र सोही...बाँकी

प्रदेश २ मा नेकपा एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ सरकार आगामी आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो । प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई...बाँकी