News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राष्ट्रिय, समाचार

केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

महोत्तरी, म्ंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा...बाँकी

महोत्तरीमा ढोकामा च्यापिएर बालकको मृत्यु

महोत्तरी, १६ कार्तिक । महोत्तरीमा ढोकामा च्यापिएर एक बालकको मृत्यु भएको छ। मंगलबार मटिहानी नगरपालिका वडा- १ धिरापुर बुने प्रवोध साहका- ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश...बाँकी

सप्तरीमा दुर्घटना हुँदा झापाका दुई जनाको मृत्यु

झापा, ३१ असाेज । सप्तरीमा हिजाे (शनिबार) भएको दुर्घटनामा झापाका दुई जनाले ज्यान गुमाएका छन् । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको...बाँकी

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

धनुषा १३ असोज । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजनाको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। धनुषाको...बाँकी

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुर, १३ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेको छ। बुधबार अख्तियारको टोलीले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो। सरकारका विभिन्न योजनामा व्यापक अनियमितता भइरहेको...बाँकी

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

काठमाडाैँ, ६ असाेज ।नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय...बाँकी

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

महाेत्तरी, २ असाेज । महाेत्तरी जिल्लाकाे औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय...बाँकी

सर्पले डस्दा दुई बालिकाको मृत्यु

जलेश्वर, २३ भदाै । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी...बाँकी

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी

सिरहा,  २३ भदौ  । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१...बाँकी

बसको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु

झापा, ११ भदौ । कमल गाउँपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको यात्रुबाहक...बाँकी