News Portal

गृहपृष्ठ प्रदेश ५, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

ट्रकले ठक्कर दिँदा देउखुरीमा एक महिलाको मृत्यु

दाङ, ३० कार्तिक । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया...बाँकी

सरकारमा जान नपाएकाहरू आत्तिएका छन् : मुख्यमन्त्री पाेखरेल

दाङ, ३० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताएका छन्। पोखरेलले नौ/नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार...बाँकी

कर्णाली प्रदेशकाे सचेतकको जिम्मेवारीमा कुर्मराज शाही नियुक्त

काठमाडाैँ, २७ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै शाहीले प्रदेश शभा  दलकाे विधानकाे दफा ८...बाँकी

अविश्‍वास प्रस्तावले कर्णाली प्रदेशमा नेकपाभित्र बबन्डर, मुख्यमन्‍त्रीले हटाए मु्ख्य सचेतक

सुर्खेत,२६ असाेज।  कर्णाली प्रदेशका मुख्यमन्‍त्रीविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको आन्तरिक कलहले जटिल मोड लिएको छ। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्। नेकपाका...बाँकी

रूकुम घटनाका आरोपितलाई थप १० दिन थुनामा राख्न अनुमति

रुकुम : सोती घटनाका अभियुक्तलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। चौरजहारी नगरपालिका-८, सोतीमा गत जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुमले बिहीवार म्याद थप गरेको हो। जिल्ला...बाँकी

बाजुरामा उच्च ज्वरोका कारण दुईको मृत्युु,दर्जनौं बिरामी

बाजुरा ।बाजुराको स्वामीकार्तिक गाउँपालिकामा अज्ञात रोगले दुईजना बालकको मृत्यु भएको छ । स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको...बाँकी

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा

बुटवल।  प्रदेश पाँच सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्ती (माघी)को अवसरमा प्रदेश सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास...बाँकी

तीजमा नुहाउन गएका ३ महिला बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर ३ जना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन्...बाँकी