News Portal

गृहपृष्ठ प्रदेश ३, फोटो-फिचर, भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज

स्मीता दाहालकाे ‘मालिङ्गो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ४ मंसिर । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छन्। पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ...बाँकी

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने तीन जना प्रकाउ

काठमाडौं, ४ मंसिर । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एक जना...बाँकी

र्‍यापर भिटेन प्रहरीको खोजी सूचीमा

काठमाडौं, १४ कार्तिक । समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई...बाँकी

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

काठमाडौं,  २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले...बाँकी

जेलका काला पर्खालसँग हार्नुहुँदैन-कमरेड माइला लामा

जेलका काला पर्खालसँग हार्नुहुँदैन संसार मुक्त गर्ने अठोट मार्नुहुँदैन जेलको छानामुनि कैयौं योद्धा हुर्कन्छन् जिलभित्रै कैयौं महानायक जन्मन्छन् जेलभित्रै जेललाई जित्न सक्नुपर्छ अँध्यारोमा उज्यालो देख्न सक्नुपर्छ जेलका… कहिले छाउँछन् निराशाका काला बादलहरू कहिले आउँछन् बेइमानीका...बाँकी

राष्ट्रप्रेमी गीत “देश निर्माणको संकल्प” सार्वजनिक

काठमाडौं। राष्ट्रिय भावनाले ओतप्रोत “देश निर्माणको संकल्प” क्यानडाबाट युटुब मार्फत सार्वजनिक गरिएको छ । नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको गीतलाई धनु ज्ञाङ्मीले संगित दिएका छन् । एआरएनएका अभियान्ता क्यानडा...बाँकी

मनिषाको समर्थनमा उभिँदै नायिका ऋचाले भनिन् – ‘मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्’

काठमाडौं। अभिनेत्री ऋचा शर्माले नेपालको पूर्ण नक्शाप्रति भारतीय मिडियाले गरिरहेको टिप्पणीले आफूलाई दु:खी बनाएको बताएकी छन्। नेपालले सार्वजनिक गरेको पूर्ण नक्शाको समर्थनमा उभिएकी बलिउड अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडियाले टिप्पणीको तारो बनाएपछि सामाजिक सञ्जालमा ऋचाले...बाँकी

“कमेडि च्याम्पियन”बाट बाहिरिए विष्णु गाैडेल उर्फ “मेक्सम”

काठमाडौं । यतिबेला स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को राम्रै चर्चा छ बजारमा । अघिल्लो सातामा सम्म ‘कमेडी च्याम्पियन’को मञ्चमा चार प्रतिस्पर्धिले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका थिए । आज राति प्रसारण हुने श्रृंखलाबाट एक प्रतिस्पधिले...बाँकी

नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदै

काठमाडौं। नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुदैछ । रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी...बाँकी

किशोर अवस्था, यौन शिक्षा र व्यवहारिक ज्ञान

स्वास्थ्य।किशोरावस्थामा प्रवेश गरेपछि यौनसम्बन्धी विभिन्न जिज्ञासा उठ्न थाल्छन् । यस्ता जिज्ञासाहरूको समाधान कसरी पाउने भन्ने चासो सबैलाई थाहा हुन्छ तर धेरैले भन्न सक्नदैनन । किशोरकिशोरीहरूका शरीरमा विभिन्न किसिमका परिवर्तन आउन थालेपछि उनीहरूको बाह्य क्रियाकलापमा पनि...बाँकी