News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

झापा क्षेत्र नं १ को सभापतिमा बुढाथोकी निर्वाचित

झापा, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को सभापतिमा इन्द्रबहादुर बुढाथोकी विजयी भएका छन्। झापा क्षेत्र नं १ को साेमबार सम्पन्न अधिवेशनमा बुढाथोकीले ४२१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम...बाँकी

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडाैं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी मुलुकलाई...बाँकी

नेकपा इलामद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा मोटरसाइकल र्याली

इलाम, ७ मंसिर । मंसिर ८ गते पार्टी पुनर्गठन दिवश भव्य रुपमा जिल्ला जिल्लामा मनाउन केन्द्रीय समितिले निर्देशन गरेपछि इलाममा नेकपाले बाइक र्यालि निकालेको छ । सोमबार इलामको कुटिडाँडाबाट सुरु गरेको बाइक र्याली कन्याम, फिक्कल...बाँकी

झापामा क्षेत्र नम्बर १ काे सभापतिमा बुढाथोकी जित सुनिश्चत

झापा, ६ मंसिर । झापामा क्षेत्र नम्बर १ काे क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकीको जित सुनिश्चत भएको छ । आज ६ वजेर ३० मिनेट सम्मको मत परिणाम अनुसार बुढाथोकीको २९८ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १२२...बाँकी

चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीय युवक पक्राउ

विराटनगर, ६ मंसिर । चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कात्तिक...बाँकी

शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल, ६ मंसिर । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई...बाँकी

झापाकाे कनकाई प्लाई उद्योगमा आगलागी, पाँच करोडको क्षति

झापा, ६ मंसिर । झापाकाे विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ...बाँकी

झापा कांग्रेस क्षेत्र नं. १ को मतगणना सुरु

झापा, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १, क्षेत्रीय अधिवेशन र महाधिवेशनको मतगणना सुरु भएको छ । धुलाबारी स्थित टाउन हलमा मतगणना सुरु भएको हो । आज विहान ९ वजेदेखि सुरु भएको मतदान...बाँकी

डिसेम्बरबाट नेपाली विद्यार्थी अस्ट्रेलिया जान पाउने

काठमाडौं, ६ मंसिर । कोरोनाविरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्। यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि...बाँकी

३८५ जना कोरोना संक्रमित पुष्टि, ४ जना मृत्यु

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...बाँकी