News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

९० वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किइन्

विराटनगर, साउन २१ । प्रदेश १ बाट ९० वर्षीया एक वृद्धा कोरोनालाई जितेर घर फर्किएकी छिन्। अस्पताल भर्ना भएको १० दिनपछि स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बुधबार डिस्चार्ज गरिएको छ। विराटनगर ६ की ९०...बाँकी

कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु

काठमाडौं, साउन २१ । बुधबार एकै दिन देशभर कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ। काठमाडौंमा एक जना तथा विरगन्ज र विराटनगरमा दुई /दुई जनाको मृत्यु भएको हो। विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई...बाँकी

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१ । पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...बाँकी

पर्सा र बारामा १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन २१ । पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल...बाँकी

लेबनानको राजधानी बेरुतमा विस्फोटन ७० जनाको मृत्यु

काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परेर कम्तीमा ७० जनाको मृत्यु भएको छ। विस्फोटमा परेर चार हजार भन्दा बढी घाइते भएका छन्। ६ वर्षदेखि विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। विस्फोटको...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा २५९ जना थपिए

काठमाडौं, साउन २०। नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५९ जनामा कोरोना पुष्टि भएको...बाँकी

बेवारिसे बालिकाकी आमा सम्पर्कमा, यसरी रचिएको थियो नाटक

काठमाडौं, साउन २० । साउन १३ गते कपनस्थित आकाशेधारा नजिकैको चौरमा एक शिशु भेटियो। चार/ पाँच दिने शिशुलाई कार्टुनमा कपडाले बेरेर राखिएको थियो। नजिकै रहेको ‘केयर बाल गृह’ का बालिकाहरू खेल्न गएका बेला शिशुलाई देखे...बाँकी

राजश्व अधिकृत घुस लिएको आरोपमा पक्राउ

रुपन्देही, साउन २० । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ। बुटवल(१३, बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रूपैयाँ लेनदेन गर्दै...बाँकी

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १८२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

मेची अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु

झापा, साउन २० । झापाको मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले...बाँकी