News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

काठमाडाैँ, २० जेठ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको...बाँकी

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडाैँ, २० जेठ । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १०...बाँकी

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।...बाँकी

मेचीनगरमा कार्यपालिकाका ८ जनाले लिए सपथ

मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका ८ जना सदस्यले विहीबार सपथ लिएका छन् । नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिकाका ५ महिला र ३ जना पुरुष सदस्यले सपथ...बाँकी

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं, १९ जेठ । बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै...बाँकी

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे- क्याप्टेन यो के गरिरहेको ?

काठमाडौँ, १९ जेठ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौँबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर,...बाँकी

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा

काठमाडाैँ, १९ जेठ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश...बाँकी

सोर्स लगाएर छात्रवृत्ति

काठमाडाैँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी टिपाइएका हुन्। फलानो स्कुललाई छात्रवृत्तिका...बाँकी

‘सुपारी आयात गरेर निर्यात गर्ने बाटो बन्द’

काठमाडाैँ, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको बताएका छन् । नेपालमा आयात हुने सुपारीलाई नै निर्यात गर्ने व्यवसाय अब इतिहास हुने उनले बताए । बजेटको...बाँकी

नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक

काठमाडौँ, १८ जेठ । नेपालमा कारगारमा रहेका बन्दीहरुको सशक्तीकरणका लागि फुटबल कार्यक्रम सार्वजनिक गरिएको छ ।नेपालले एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सेल्टर आश्रय नामक गैर सरकारी संस्थाले फुटबल कार्यक्रमको आयोजना...बाँकी