News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस

धुलावारी, २५ बैसाख । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा...बाँकी

बुद्धशान्ति ५ का स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीका राम्रा योजनाहरू

बुद्धशान्ति, २५ बैसाख । बुद्धशान्ति ५ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । नेकपा एमाले बुद्धशान्तिबाट कार्यपालिका सदस्य भई सफल कार्यसम्पादन गरिसकेका तोलाङ्गी सामाजिक कार्यमा समेत संलग्न छन्...बाँकी

मुलुकको मुहार फेर्न चुनावी तालमेल : महामन्त्री शर्मा

झापा, २५ बैसाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताएका छन् । उनले एमालेको नामै नलिई कसैलाई बलियो देखेर चुनावी तालमेल नगरेको स्पष्टसमेत पारे । मेचीनगरमा...बाँकी

पाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायर

काठमाडौं, २५ बैसाख । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन...बाँकी

जनताले गराए नेतालाई तमसुक

काठमाडाैँ, २५ बैसाख । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन्...बाँकी

मृत्यु भएका मतदाताको नाम हटाइएन

काठमाडाैँ, २५ बैसाख । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये...बाँकी

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष शेखको मृत्यु

काठमाडौँ, २५ बैसाख । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ। फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय...बाँकी

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै

काठमाडौँ, २५ बैसाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले...बाँकी

केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन : प्रधानमन्त्री देउवा

जनकपुरधाम, २४ बैसाख । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन...बाँकी

आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी

काठमाडौं, २४ बैसाख । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले...बाँकी