News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

मन्त्री चौधरीद्वारा दमक भ्युटावरको निरीक्षण, टावरको नाम फेर्न निर्देशन

काठमाडाैँ, १३ श्रावण । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन्। सो क्रममा उनले दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिए।...बाँकी

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं, १३ श्रावण । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएसँगै विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको हो...बाँकी

नदीबाट फाइदा लिन नेपाल–बंगलादेशले अध्ययन गर्ने

काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी

उपत्यकाको फोहर रोकियो : डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी

काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् । यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...बाँकी

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित हुँदै, एकैदिन तीनवटा बैठक बस्नुपर्ने हतारो किन ?

काठमाडाैँ, १२ श्रावण । प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ ।नागरिकता विधेयक पारित गर्नकै लागि बिहीवार राष्ट्रिय सभाका तीनवटा बैठक बस्दैछन् । दिउँसो २ बजे शुरू...बाँकी

प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान

काठमाडौं, ७ श्रावण । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले...बाँकी

आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस मनाइँदै

काठमाण्डाैँ ७ श्रावण । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा...बाँकी

नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ, ६ साउन । नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । गृहमन्त्री खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान...बाँकी

द्वन्द्वकालीन विषयसम्बन्धी विधेयक: पीडित भन्छन्- हाम्रो कुरा सुनिएन, पीडकलाई माफी दिन खोजियो

बाग्लुङ, ६ श्रावण । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर -३ कि द्वन्द्वपीडित सावित्री खड्का द्वन्द्वकालीन विषयमा संसद् सचिवालयमा दर्ता गरिएको विधेयक अमान्य भएको बताउँछिन् ।सरकारले संसदमा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...बाँकी

लहान नगरपालिकाका उपमेयर विरुद्ध जर्बजस्ती करणीको उजुरी

काठमाडाैँ, ६ श्रावण । सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो...बाँकी