News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

जनप्रिय साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा नेपाल

मेचीनगर, १३ मंसिर । जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पशुपती नेपाल चयन भएका छन् । मेचीनगर–१० स्थित धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको आगामी तीन बर्षे कार्यकालका लागि नेपाल अध्यक्षमा चयन भएका हुन् ।...बाँकी

खपांगीद्वारा लिखित हाम्रो किताब सार्वजनिक

झापा, १३ मंसिर । झापा शनिश्चरे माविका शिक्षक रोहित खपाङ्गीद्वारा लिखित ‘हाम्रो किताब’ सार्वजनिक गरिएको छ । सोमवार विधालय प्राङ्गणमा शिक्षक खपाङ्गीद्वारा लिखित किताव सार्वजनिक गरिएको हो । आफु कार्यरत विधालयमा किताबका लेखक खपाङ्गीले आफ्नै...बाँकी

कांग्रेस अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चल्यो

सर्लाही, १३ मंसिर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाही जिल्लामा आज (सोमबार) पनि गोली चलेको छ। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो। वडा अधिवेशनका क्रममा...बाँकी

कांग्रेस प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति सरेको छ । अधिवेशन सुरु हुन दुई दिनमात्र बाँकी रहँदा मिति सारिएको हो । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार यही मंसिर १६ र १७ गतेका लागि...बाँकी

पछिल्लो २४ घण्टामा थपिए २५९ कोरोना संक्रमित, १ को मृत्यु

काठमाडौं, १३ मंसिर । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु...बाँकी

कमल थापा राप्रपा अध्यक्षमा उठ्ने घोषणा

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा फेरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। “पार्टीलाई...बाँकी

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर पोखरेल निर्विरोध

काठमाडौँ, १३ मंसिर । नेकपा एमाले जारी १० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध चयन हुने भएका छन् । साथै उपमहासचिव पदका लागि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको...बाँकी

एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु

चितवन, १३ मंसिर । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार...बाँकी

ओलीले घोषणा गरेको पदाधिकारी टिममा को को परे

चितवन, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा...बाँकी

झापा कांग्रेसकाे सभापतिमा देउकुमार थेवे विजयी

झापा, १२ मंसिर । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार देउकुमार थेवे विजयी भएका छन् । थेवेले २५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन । थेवेको...बाँकी