एजेन्सी, उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन...बाँकी
इरानको रेभुलस्नरी गार्ड्सका एकजना कमाण्डरले गत महिनाको अन्त्यतिर वरिष्ठ आणविक वैज्ञानिक मारिँदा ‘आर्टिफिसियल इन्टेलिजेन्स सहितको’ स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको बताएका छन्। नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर...बाँकी
भरतपुर महानगरपालिका–६, इन्द्रपुरीका सफल पौडेल र कुशल पौडेलले कोरोना कहरकै बीचमा पेट्रोलबाट चल्ने चारपांग्रे गल्फ इलेक्ट्रिकार र सोलारबाट चल्ने चारपांग्रे कार बनाए कोरोना भाइरसपछि लगाइएको लकडाउनको समयलाई सदुपयोग गर्दै चितवनका दुई दाजुभाइले कार बनाएका छन्...बाँकी
एजेन्सी। भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ मिशन असफल भएसँगै एक भिडियो भाइरल भएको छ । भिडियोमा चन्द्रयान-२ लाई अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का प्रमुख सिवन राेइरहेकाे र उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सान्त्वना दिइरहेका छन्...बाँकी