News Portal

  • गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विज्ञापन, समाचार

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ, २० असाेज । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।...बाँकी

    आजको एमाले विकसित एमाले: ईश्वर पोखरेल

    काठमाडौं, ३१ भदाै । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आजको एमाले विकसित एमाले भएको बताएका छन्। नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँग एकतापछि बनेको...बाँकी

    २४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले

    काठमाडौ, ३ भदौ । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा...बाँकी

    आज कुलमान घिसिङले पदबहाली गर्ने

    काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबार पदबहाली गर्ने भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई...बाँकी

    तनहुँमा पहिरोमा परी दुईजनाको मृत्यु, तीन घाइते

    तनहुँ, १७ असार । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया...बाँकी

    सत्य साई सेवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

    झापा, २२ जेठ । कोरोना महामारीपछि  निषेधाज्ञाले रोजीरोटी गुमाएर घरमै बन्दी भएका ९३ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समितिले झापाका विभिन्न् पालिकाका विपन्न...बाँकी