News Portal

गृहपृष्ठ राष्ट्रिय, विशेष

प्रधानमन्त्रीकाे विशेष सम्बोधन,चैतभर ‘लकडाउन’काे संकेत (पुर्णपाठ)

प्रधानमन्त्री ओलीले  राष्ट्रका नाममा गरेको  सम्बोधनकाे पुर्णपाठ। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो  स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण...बाँकी

ब्रेकिङ:एसईई परीक्षा स्थगित

काठमाडौं ।भाेलिदेखि देशभर सञ्चालन हुन लागेको एसईई परीक्षा स्थगित भएको छ। कोभिड १९)काेराेना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् । आज...बाँकी

जेलबाट न्याय माग्दै पूर्व ब्रिगेड कमाण्डर, भन्छन् – ‘सरकार म निर्दोष छु ।’

                                कास्की। विजय केसी (विकल्प) तत्कालीन माओवादी जनयुद्धताका सर्वाधिक चर्चामा रहेको नाम हो । उनी यसकारण पनि चर्चामा रहे कि...बाँकी

चारपाने घटना : हत्या गरी जलाउने दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

झापा । झापाको बिर्तामोडमा भएको हत्यामा आराेपमा संलग्न भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो। बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।...बाँकी

न्यायलयबाट स्पस्ट र तटस्थ रुपले मेरा मुद्धा फैसला गरियोस्– बिजय के.सी.(कास्की कारागार )

न्यायलयबाट स्पस्ट र तटस्थ रुपले मेरा मुद्धा फैसला गरियोस् बिजय के.सी. कास्की कारागार,पोखरा धेरै चोटी सोचे बन्धन भित्रबाट स्वतन्त्रताको सानो प्रयोग गरौं जस्तो लाग्यो ।“कानुनको उद्देश्य स्वतन्त्रतालाई समाप्त पार्नु अथवा कम गर्नु होईन, बरु बृद्धी...बाँकी

अर्घाखाँचीमा पत्रकारको अन्तरक्रिया-समाचार लेख्दैमा जेल र हिरासत बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ: अध्यक्ष डुम्रे

पौष २२, अर्घाखाँची।जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम्  जनपत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश...बाँकी

सिमा बिबाद :कालापानी भारतकाे भुमि हाे-मुख्यमन्त्री रावत

उत्तराखण्ड।नेपाली भुमि कालापानीलाई भारतले आफ्नो नक्सामा राखेसँगै उत्कर्षमा पुगेको विवाद अझै बढ्ने देखिएको छ। देशभर भारतिय बिस्तारबादकाे नाङ्गो हस्तक्षेप बिरुद्ध सडकमा बिराेधशभा भैरहेकाे छ भने प्रधानमन्त्री वलिले भारतलाई एक इन्च पनि जमिन नदिने बताउदै आएका...बाँकी

कारागार भित्रबाट स्नातकोत्तर पास गदै – मेरिना

काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो । चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ  प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो...बाँकी

हामी भुमिगत होइन जनताको बिचमा छाैँ,दलालहरुलाई जनकारबाही अझै हुन्छ-विप्लव नेता

झापा ।यतिबेला देशमा कम्युनिस्ट सरकार छ भने अर्कोतिर कम्युनिस्टनै सरकारकाे विरुद्धमा छ र दुईतिहाइकाे कम्युनिस्ट भनिएको सरकारलेनै अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएकाे छ। यसैबिच हामीले नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चार्ज...बाँकी