News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

कोटीहोमको मूल मन्दिरको दान पेटिका फुटाएर नगद चोरी

झापा, १३ श्रावण । झापाको कनकाई नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कोटीहोम को मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले रुपियाँ दान पेटिकामा राखेको...बाँकी

मन्त्री चौधरीद्वारा दमक भ्युटावरको निरीक्षण, टावरको नाम फेर्न निर्देशन

काठमाडाैँ, १३ श्रावण । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन्। सो क्रममा उनले दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिए।...बाँकी

नेपालमा ५७७ कोरोना संक्रमण पुष्टि , दुईजनाको मृत्यु

काठमाडौं, १३ श्रावण । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी

मेचीनगरमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु

झापा, १३ श्रावण । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले...बाँकी

झापामा लागुऔषधसहित दुईजना पक्राउ

झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी...बाँकी

आजबाट सुरु भयो गुँला पर्व

काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार,...बाँकी

नदीबाट फाइदा लिन नेपाल–बंगलादेशले अध्ययन गर्ने

काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी

उपत्यकाको फोहर रोकियो : डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी

काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् । यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...बाँकी

मतदान स्थल पुनरवलोकन गरिँदै

काठमाडौँ, ९ साउन । निर्वाचन आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको छ। मतदान केन्द्र पायकमा नपरेका कारण मताधिकार प्रयोग गर्न नपाउने अवस्था सिर्जना भएपछि आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको हो। गत वैशाख ३० गते...बाँकी

प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान

काठमाडौं, ७ श्रावण । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले...बाँकी