News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

लहान नगरपालिकाका उपमेयर विरुद्ध जर्बजस्ती करणीको उजुरी

काठमाडाैँ, ६ श्रावण । सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो...बाँकी

आज बिपी कोइरालाको ४० औँ स्मृति दिवस

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६...बाँकी

नयाँ पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न प्रचण्डको प्रस्ताव

काठमाडौँ, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत...बाँकी

खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए

सुर्खेत, ५ श्रावण । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् । मेयर शाहीलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा...बाँकी

प्रदेश १ को नाम किरात प्रदेश राख्‍न किरात राई यायोक्खाकाे माग

खोटाङ, ५ श्रावण । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्‍न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकरण पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको...बाँकी

हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

मेचीनगर, ५ श्रावण । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका...बाँकी

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

काठमाडौं, ५ श्रावण । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको शून्य समयमा सांसद ढकालले मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा...बाँकी

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

ताप्लेजुङ, ५ श्रावण । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज...बाँकी

अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने : कुहिने र नकुहिने फोहर छुट्याएर घरभित्रै राख्न आग्रह

काठमाण्डाैँ, ५ श्रावण । अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक...बाँकी