News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

सुत्केरीका घरमै पुगेर पौष्टिक आहार वितरण गर्दै माओवादी केन्द्र

झापा, २३ माघ । नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले पूर्व घोषित पार्टीको कार्यक्रम अनुसार सुत्केरीलाई पौष्टिक आहार वितरण गर्न थालेको छ ।नेकपा माओवादी केन्द्र मेचीनगरले केही दिन अघि यो कार्यक्रम सार्वजनिक गरेको थियो । सुत्केरीहरुलाई...बाँकी

थप १,३८६ जनामा काेराेना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौ, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । ६ हजार...बाँकी

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर, २३ माघ । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। त्यसक्रममा मुख्‍यमन्त्री राजेन्द्र राईलगायत अन्य उच्‍च पदस्थहरूको...बाँकी

सारेगमप लिटिल च्याम्पको उपाधी कृपालाई, दोस्रो झापाकै रोशा

झापा, २३ माघ । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी- १४ बर्षीया कृपाले शनिबार सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा...बाँकी

प्रतिबन्धित ब्राउन सुगरसहित झापाबाट दुई भारतीय नागरिक पक्राउ

झापा, २३ माघ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- १५ मा प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएका संयुक्त गस्ती टोलीले...बाँकी

भारतीय चर्चित गायिका लता मंगेशकरको निधन

नयाँ दिल्ली, २३ माघ । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा...बाँकी

आज सरस्वती पूजा विधिपूर्वक गरिँदै, वसन्त ऋतुको प्रारम्भ

काठमाडौँ, २३ माघ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ...बाँकी

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु

काठमाडौं, २२ माघ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान...बाँकी

पछिल्लो २४ घण्टामा १७१४ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

काठमाडौ‌, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा ११०३ र ३...बाँकी

एकीकृत समाजवादी बुद्धशान्तिकाे अध्यक्षमा धिमाल

झापा, २२ माघ । नेकपा एकीकृत समाजवादी बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहेका थिए । भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय...बाँकी