News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

अझै नियन्त्रणमा आएन प्लाई उद्योगमा लागेको आगो

झापा, २८ फागुन । झापाको मेचीनगर १५ ज्यामिरगढी स्थित भगवती लेमिनेट्समा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । मेचीनगर, विर्तामोड, कमल, दमक लगायत जिल्लाका विभिन्न पालिकाका दमकलसँगै सुरक्षानिकाय लगायतले आगो निभाउन निरन्तर प्रयास गरिरहेपनि आगलागी...बाँकी

पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको २ लाख ५० हजार सहयोग

झापा, २६ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा आयोजित...बाँकी

धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व-पश्चिम...बाँकी

इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’

मेचीनगर, २४ फागुन । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यका...बाँकी

रित्ता छन् बाख्राका खोरहरु

झापा, २३ फागुन । खोरमा ४५ वटा बाख्रा । दाना-पानी, घाँस पराल दिन भ्याइनभ्याइ । पाठापाठीको गुञ्जयमान आवाजले मनमोहक समय । कुनै दिन थियो झापा मेचीनगर-९ का पर्शुराम कट्टेललाई बाख्रा-पाठाको स्याहार गर्नै धौ धौ पथर््योे...बाँकी

मेचीनगरका साँढे ११ हजार बढी बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप

मेचीनगर, २२ फागुन । झापाको मेचीनगर नगरपालिकाका साँढे ११ हजार बढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । आइतबारबाट शुरु भएको खोप अभियान अन्तर्गत आइतबार र सोमबार (हिजो) गरी ११ हजार ५ सय ७३ बालबालिकालाई...बाँकी

मोरङमा शौचालय गएकी किशोरीको हत्या

झापा, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा १६ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर...बाँकी

घाइतेहरुको उपचारमा गम्भीर लापारवाही, पैसा अभावमा उपचार नै रोकियो

झापा, २२ फागुन । गत शुक्रबार साँझ सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएका सर्वसाधारणहरुको उपचारमा गम्भीर लापारवाही भएको पाइएको छ । पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ५...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

झापा, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ...बाँकी

समीकरण फेरिएपछि कोशीमा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

झापा, २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता...बाँकी