News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

सरकारले विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय

काठमाडौँ, ११ साउन । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका...बाँकी

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

काठमाडौँ, ११ साउन । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । ४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११...बाँकी

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौँ, ११ साउन । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज...बाँकी

छोराको कुटाइबाट बाबुको मृत्यु

इलाम,  ११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते...बाँकी

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूह पक्षले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव पक्षलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय...बाँकी

गौरादह नगरपालिका एक हप्ता लकडाउन हुने

झापा, ११ साउन । कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको गौरादह नगरपालिका मंगलबार रातिदेखि एक हप्ताका लागि ‘लकडाउन’ गरिने भएको छ। कोभिड-१९ नियन्त्रण सम्बन्धि सोमबार (आज) बसेको सर्वपक्षिय बैठकले साउन १८ गतेसम्म लकडाउन गर्ने निर्णय...बाँकी

आज एकै दिन ३ हजार ४ सय २१ जना संक्रमित थपिए

काठमाडौं, ११ साउन ।  पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र ५ हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार...बाँकी

निर्वाचन आयोग पुगेर चौधरीले भने- क्षमा चाहिँदैन, न्याय देऊ

काठमाडाैं, ११ साउन । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी जसपाको कुनै पनि पक्षमा उभिएनन्। सनाखतमा हस्ताक्षर नगरि फर्किएका चौधरीले आफूलाई क्षमा नभई न्याय दिन आग्रह गरे। जसपाको आधिकारिकता विवाद टुंग्याउने निर्वाचन...बाँकी

रेशम चौधरी निर्वाचन आयोगमा

काठमाडाैं, ११ साउन । जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । डिल्लीबजारस्थित कारागारमा रहेका सांसद चौधरी केहि बेरअघि आयोग पुगेका हुन् । उनी महन्त ठाकुर पक्षका सांसद हुन् । उनले कसको...बाँकी

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं, ११ साउन । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेजअगाडि प्रदर्शन गरेका छन्। काठमाडौं मेडिकल कलेज...बाँकी