News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, समाज

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

काठमाडौं, २१ बैशाख । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग...बाँकी

काठमाडौँबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमितको मृत्यु

झापा, २१ बैशाख । काठमाडौँबाट ६ दिन अघि उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको थियो।...बाँकी

पूर्वीनाकामा होल्डिङ सेन्टर तयार

झापा, २० बैशाख । पूर्वी नाका काँकडभिट्टामा नेपाली सेनाले होल्डिङ सेन्टर तयार गरेको छ । त्रिपाल टाँगेर अस्थायी होल्डिङ सेन्टर खडा गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । होल्डिङ सेन्टरका लागि त्रिपाल रेडक्रस...बाँकी

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं, २० बैशाख । नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।...बाँकी

एकै दिन ३७ जनाको मृत्यु, ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं, २० वैशाख । कोरोनाभाइरसको संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ भने सात हजार ४४८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३७ जनाले ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाबाट...बाँकी

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौँ, २० बैशाख । मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख र्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबारको मन्त्रिपषिद्ले यस्तो सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।...बाँकी

काेराेनाकाे कारण वैदेशिक रोजगारीमा जाने बाटो बन्द

काठमाडौं, २० बैशाख । वैशाख २३ गतेदेखि काेराेनमकाे कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका...बाँकी

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिइने : प्रधानमन्त्री ओली

काठमाडौं, २० बैशाख । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा...बाँकी

निषेधाज्ञा थप कडा बनाईने : प्रधानमन्त्री

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा...बाँकी

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले...बाँकी