News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

नेविसंघले दियाे सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटम

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ। मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई मुर्तरूप...बाँकी

कांग्रेसले भन्याे, सरकारकाे गलत कामले गर्दा सडकमा असन्तुष्टि देखियो

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस प्रमुख विपक्षीले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् । प्रधानमन्त्री...बाँकी

सरकारद्वारा ३ देशको राजदूतको नाम सिफारिस

काठमाडौं, मंसिर २३ । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले बैठकले...बाँकी

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर (८८४८.८६ मिटर) कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो। नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ...बाँकी

कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको सर्वोच्चको ठहर

काठमाडौं, २३ मंसिर । सर्वाेच्च अदालतले कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने फैसला सुनाएको हो।...बाँकी

नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं,  मंसिर २३ । कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको...बाँकी

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

काठमाडौँ, २३ मंसिर । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् । कोरोनाका...बाँकी

सफल व्यक्ति कसरी बन्ने ? यी १० सुत्र काम लाग्न सक्छन्

काठमाडौं, २३ मंसिर । अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका धनी व्यक्ति मानिन्छन् । आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ...बाँकी

विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल

काठमाडौँ, २३ मंसिर । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि छोरा छोरीसंगै बस्दै आएका छन् ।...बाँकी

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो...बाँकी