News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ...बाँकी

झापामा मानव अधिकार उल्लंघनका घटना धेरै : इन्सेक

विराटनगर,७ पुस । प्रदेश १ मा ९४२ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ । १४ जिल्लाका प्रतिनिधिहरूले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानव अधिकार उल्लंघन तथा...बाँकी

भब्य स्वागत, गृहजिल्ला आइपुगे विश्वप्रकाश

झापा, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा महाधिवेशबाट महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट झापा आइपुगेका छन् । चन्द्रगढी विमानस्थलमा आउँदा कार्यकर्ताहरुले उनको भब्य स्वागत गरेका छन् । झापा आइपुगेपछि उनले सबैभन्दा पहिले...बाँकी

इनर व्हिल क्लबद्बारा विपन्न विद्यार्थीलाई कपडा वितरण

इलाम, ६ पुस । इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनले विपन्न बिद्यार्थीलाई जाडोको कपडा वितरण गरेको छ । इनर व्हिलले सोमबार इलामको गोदकस्थित नन्द माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो ।...बाँकी

मंगलबार २९० कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौ‌, ६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४...बाँकी

ट्रकको ठक्करबाट झापामा पैदल यात्रुको मृत्यु

झापा, ६ पुस । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुने शिवसताक्षी–१० का ४० वर्षीय यामनाथ राय हुन । प्रहरीका अनुसार सोमबार राति ८ बजे पूर्व-पश्चिम...बाँकी

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडाैँ, ६ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बुधबार सर्वोच्च अदालतमा बस्नेगरी आयोगका अध्यक्षसमेत रहेका जबराले बैठक बोलाएका हुन् । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुमार...बाँकी

उद्यौली पर्वमा थामी समाजद्वारा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

झापा, ५ पुस । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर- ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो...बाँकी

साफ यु–१९ : भारतसँग नेपाल (१-०) पराजित

काठमाडाैँ, ४ पुस । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा...बाँकी

१८१ जनामा संक्रमण पुष्टि, १ जना मृत्यु

काठमाडौ‌, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५...बाँकी