News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

आजदेखि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु हुँदैछ। राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले...बाँकी

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनमा मानव अवशेष फेला

काठमाडौं, ३० साउन । चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक बनको बरुवा घारी भन्ने स्थानमा मानव अवशेष फेला परेको छ। अवशेष फेला परेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जंगली जनावरले खाएको जस्तो देखिने...बाँकी

बैंकको कर्जा हिनामिना गरेर फरार रहेका युवकलाई पोर्चुगलबाट पक्राउ गरि नेपाल ल्याइयो

काठमाडौं, ३० साउन । नक्कली कागजजात बनाएर ऋण लिई फरार रहेका काभ्रेका एक युवकलाई पोर्चुगलमा पक्राउ गरि नेपाल ल्याइएको छ । काभ्रे जिल्ला भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगल प्रहरीको सहायतामा पक्राउ...बाँकी

पार्टी विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु : ईश्वर पोखरे

काठमाडाैं, ३० साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौं...बाँकी

७२ घण्टाभित्र तालिबानले काबुल नियन्त्रण गर्न सक्ने अमेरिकी गुप्तचर निकायको अनुमान्

काठमाण्डाै, ३० साउन । तालिबानले आउँदो ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको सीएनएनले जनाएको छ । तालिबान लडाकु राजधानी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको बेला अमेरिका र बेलायतले...बाँकी

माधव नेपाल दरो रुपमा उभिएकोले सरकार टिकेको प्रचण्डको भनाई

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवा नेतृत्वको सरकार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको अडानका कारण टिकेको बताएका छन् । शनिवार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सो...बाँकी

कार्यान्वयन भए मौद्रिक नीति राम्रै छ : पूर्व गभर्नर क्षेत्री

काठमाडौं, ३० साउन । पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताएका छन् । उनले मौद्रिक नीतिमा...बाँकी

ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल

काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले...बाँकी

प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । देउवाले दुई...बाँकी

झापा ल्याएकाे विरामी उपचारकालागि पाँचथर लगियाे

पाँचथर, ३० साउन । पूर्वी पहाडी जिल्लामा सामान्य किसिमको स्वास्थ्य उपचार हुने भएकाले गम्भीर प्रकृतिका विरामीलाई तराईको मंहगा अस्पताल लैजानु पर्ने बाध्यता छ । त्यसो त यहि उपचार हुने विरामीहरु पनि तराई सुविधासम्पन्न अस्पताल पुग्ने...बाँकी