News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

झापामा पनि राखियो नेकपा एमालेको बोर्ड

झापा, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार...बाँकी

विप्लवको प्रश्न : क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं, २५ फागुन । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाब किताब हुनुपर्ने बताएका छन् ।...बाँकी

प्रचण्ड र बाबुरामको बाटो गलत भएको प्रमाणित भयो- महासचिव विप्लव

काठमाडौँ , २४ फागुन  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र बाबुरामको बाटो गलत भएको प्रमाणित भएको बताएका छन् । कपिलवस्तुमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौ महाधिवेशनलाई सम्बोधन गर्दै विप्लवले...बाँकी

न्यौपानेको संयोजकमा प्रेस सङ्गठन झापाकाे ३५ सदस्य जिल्ला कमिटी चयन

झापा, २४ फागुन  । प्रेस सङ्गठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापा बिर्तामोडमा सोमवार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । त्यसैगरी सङ्गठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय...बाँकी

महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ : उपराष्ट्रपति पुन

काठमाडौँ, २४ फागुन । पराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन्। अन्तर्राष्ट्रिय महिला दिवस...बाँकी

सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका...बाँकी

आज प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, २४ फागुन । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी...बाँकी

आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च...बाँकी

विप्लवले भेटे कारागार रहेका दाजुलाई

चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका दाजुलाई भेट गरेका छन् । । उनले आज चितवन कारागारमा रहेका दाजु चन्द्रबहादुर चन्दलाई भेट गरेका हुन् ।...बाँकी

सूर्य चिन्ह कसको भन्ने भ्रम रहेन : प्रधानमन्त्री ओली

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सूर्य चिह्न कसको भन्ने भ्रम नरहेको बताएका छन् । संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि...बाँकी