News Portal

गृहपृष्ठ साहित्य

कुलङ्घार छिमेकी

कुलङ्घार छिमेकी म त , नबोलौ भनेको चियाएर हेदै जान्छ त त्यो छिमेकी कुलङ्घार। सदै मुस्कुराइ रहेने जलमल लालिगुरासले सजिएकी देखेर मेरै आँखा अगाडि चोली खोल्नपो खोज्च त त्यो छिमेकी कुलङघार म त , नबोलौ...बाँकी

दाजु राहत पाउनु भाे?

दाजु राहत पाउनु भयो ? पाँए नी हजुर पुलिसको चार लौरा! अनि कहाँ हिड्नु भएको ? काम खोज्न हँ! अहिले कहाँ काम पाइन्छ ? पाइन्छ नि हजुर ठुला ठुला महलमा ! के काम ? भाँडा...बाँकी

सायद चिन्दैनाै हाेला कमरेड !

सायद चिन्दैनौ होला कमरेड तिम्रो भाषण चाख मानेर सुन्ने तिम्रो प्रशिक्षणमा मुक्ति देख्ने तिमीले गरेको कासन पूरा गराउन लागिपर्ने आफ्ना सन्तानलाई हाँसीहाँसी विप्लवी सङ्घर्षमा होमिन प्रोत्साहन गर्ने तिनै बूढी हजूरआमा ! आज चिन्नदछाै त कमरेड...बाँकी

तन्नम छाै तिमि

तन्नम छौ तिमी – – – – – – – – – – – – – – तिमीले नबुझेर मैले बुझाउन नसकेर तार्किक लाग्दैन होला आत्मा सम्मान माथिको हिन्सा प्रतिभा माथिको उत्पिडन बुझे पछी थाहा...बाँकी

काेराेनाकाे कहर-कविता

कोरोनाको कहर एक्कासी आयो अनि फैलियो विश्व भरी नै यस्तो तहल्का मच्चायो यसले कि साधारण हैन चानचुने हैन ठुलै भयंकर प्रलय झै गरी धेरै नै लिन आएको हो उ आक्रोशमा छ धेरै नै लुटिएको झै...बाँकी

म मजदुर,मलाई त भाेक थाहा छ!

थाहा छ तिमिलाई तिमिलाइ थाहा छ लक डाउन के हो? अहँ मलाई थाहा भएन ! मलाइ त भोक थाहा छ ! भोकैले सन्तान गुमाएको शोक थाहा छ ! पशुपतिमा लास सँँग  घाटा र नाफाको हिसाब...बाँकी

देशमा”वामपन्थी”को सरकार छ !

देशमा”वामपन्थी”को सरकार छ ! ************* अलि बिस्तारै बोल्नुस नरम कुरा मात्रै लेख्नुस नत्र खतरामा पर्न सक्नु हुन्छ समियाँ साल खराव छ देशमा वामपन्थीको सरकार छ ! हिड्दा पनि ख्याल गर्नू हतार हतार पनि नहिड्नू टोलाएर...बाँकी

क्रान्तिकारी आमा

क्रान्तिकारी आमा प्रिय क्रान्तिकारीले धोका दिएपछि मैले आमालाइ देख्न थाले क्रान्तिकारी पहाडका ठाडो उकालोमा चर्को घामको प्रवाह नगरी हामीलाई स्कुलसम्म पुर्याउने हाम्री आमा चैतको रुखो वारि खनेर लहलह साग फुलाउने हाम्री आमा मेलापात कुट्टो कोदालो...बाँकी

सत्ता, मन्दिर र मान्छेहरु

सत्ता, मन्दिर र मान्छेहरु ******************** किन ? खोपिदैनन मन्दिरका टुँडालहरुमा हलो जोतिरहेको किसानको चित्र पसिना बगाईरहेको मजदुरको चित्र टुँडाल बनाउन खटिरहेका सिकर्मी, डकर्मी अनि कालिगढ्का चित्र मुर्ती बनाईरहेका शिल्पकारका चित्र खोपिन्छन किन ? अस्लिल चित्रहरू...बाँकी

कथा-“हर्कबिर”

कथा “हर्कबिर” ————————— हर्कबिर तामाङलाई आमाको पित्तलका माडवरिले तलसाम्म च्यातिएका कान निकै सुन्दर लाग्दथ्यो ।सानो छंदा उ माडवरिले च्यातेका आमाको कानका प्वालहरुमा औला घुसाउदथ्यो। सुम्सुम्याउथ्यो ।घरमा कहिलेकाँही छोइछिटो पर्दा सुनपानी छर्किनुपर्दा आमाले कचौराको पानीमा आफ्नो...बाँकी