News Portal

गृहपृष्ठ साहित्य

पृथ्वी, तिम्रो र मेरो बराबर हुने छ !

  मैले क्रान्ती खोंजे त्यो पाउने बाटो रोजे मेरो गन्तव्य…. मलाइ पूरा बिश्वास छ ! एक दिन अँध्यारो आकास फाट्ने छ धर्ति उज्यालो बन्ने छ बिभेदहरुका कपटी दुनियाँ सदा सदाका लागि निभ्नेछन तिमी दलित बन्नु...बाँकी

गाउँ बन्छ देश बन्छ भए एकजुट -रविन्द्र बुढाथोकी

गित गाउँ बन्छ देश बन्छ भए एक जुट। उठ अब राष्ट्रप्रेमी युवा सबै उठ। कति राम्रो थियो हाम्रो भाषा र भेष नर्कजस्तो बन्दै गयो स्वर्गजस्तो देश देश लुट्ने लुटेरालाई दिनु हुन्न छुट उठ अब राष्ट्रप्रेमी...बाँकी

कंचनजंघालाई जवाफ-सुमनसिंह पाैडेल

यतिबेला म बयस्क बनिसकेपछि तन्नेरि कंचनजंघालाइ हेरिरहेको छु कंचनजंघा मुसुक्क मुस्कुरांउदै मलाइ प्रश्न गरिरहेको छ झस्काउन खोजिरहेको छ समय चलिरहेको छ परिस्थिति अदल बदल भैरहेको छ रौंहरु बगरमा सिरु फुलेझैं फुल्न खोजिरहेका छन म अडिएर...बाँकी