News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, स्वास्थ्य

    कोभिड-१९: बिरामी बढिरहँदा कोरोनाभाइरससँगको लडाइमा भारत ‘नाजुक स्थिति’मा

    भारतमा केही महिनासम्म कोभिड-१९ का बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो लागेको छ। फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड-१९ का बिरामीको सङ्ख्यामा बृद्धि...बाँकी

    चीनले नेपाललाई तीन लाख खोप उपलब्ध गराउने

    काठमाडौँ, १८ माघ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका...बाँकी

    कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

    कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका...बाँकी

    भारतमा माघ ३ गतेदेखि काेभिड-१९ विरूद्द खाेप अभियान

    भारतले कोभिड-१९ विरुद्ध संसारकै सबैभन्दा ठूलो खोप अभियान सञ्चालन गर्न लागेको छ। भारत सरकारले आगामी शनिवार (माघ ३) देखि देशमा कोरोनाभाइरसविरुद्ध खोप अभियान आरम्भ गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानलाई महत्त्वपूर्ण कदम...बाँकी

    वार्षिकोत्सबका अवसरमा वेल-फेयर फण्डद्वारा रक्तदान

    झापा, २५ पुस। ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरूकाे हकहितका लागि गठन भएको ओम साइ पाथीभरा हस्पिटल वेल-फेयर फन्डले आज आफ्नो दोश्रो वार्षिकोत्सबकाे अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड -१९...बाँकी

    प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि दिल्ली लगिने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा...बाँकी

    देशभर ८२१ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौँ, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।...बाँकी

    झापामा थप १७ जनामा कोरोना पुष्टि

    झापा, २८ मंसिर । झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७...बाँकी

    कोरोना भाइरस: अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

    अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ। एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म...बाँकी

    पछिल्लाे २४ घण्टामा नेपालमा थप १०४४ जनामा कोरोना पुष्टि,११ जनाकाे मृत्यु

    काठमाडाै, २६ मंसिर। पछिल्लाे २४ घण्टामा  नेपालमा थप एक हजार ४४  जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने ११ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४६ हजार...बाँकी