News Portal

गृहपृष्ठ स्वास्थ्य

मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २२ असोज । झापाकाे मेचीनगरमा आज विहीबार एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरूमा...बाँकी

झापामा थप २४ जना कोरोना संक्रमित थपिए

झापा, असोज  २१ । झापामा बुधबार थप २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ जना महिला र १९ जना पुरुष रहेका छन् । भद्रपुरका नौ जना पुरुष, बिर्तामोडका तीन महिला र छ पुरुष,...बाँकी

उपत्यकामा काेराेनाबाट ५ जनाकाे मृत्यु,१ हजार १७ जनामा संक्रमण।

काठमाडौं , २० असाेज। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) १ हजार १७ जनामा संक्रमण देखिएको छ भने ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला...बाँकी

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं, असोज १९ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा...बाँकी

झापामा थप ४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९३५ पुग्यो

झापा, १९ असोज । झापामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिनेमा एकजना महिलासहित ४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ ।...बाँकी

मेची अस्पताललाई रोटरी क्लबले दियो पिसिआर मेसिन

झापा, असोज १५ । रोटरी क्लब अफ रिजन– ७ को पहलमा भद्रपुरस्थित मेची अस्पताललाई एक थान पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा डिस्ट्रिक...बाँकी

बिहीबार १९११ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।...बाँकी

झापामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज १४ । झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झापामा तीन जना महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार...बाँकी

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं, असोज १४ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा...बाँकी

बुधबार थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असोज १४ । नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले...बाँकी