News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’

काठमाडौं, भदौ १६ । जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा...बाँकी

झापा ४ सहित प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिए

विराटनगर, भदौ १५ । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा...बाँकी

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १५ : नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी

केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १४ । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या...बाँकी

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं, भदौ १४ । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा...बाँकी

चितवनमा कोरोना संक्रमित थप एकको मृत्यु

काठमाडौं, भदौं १४ । चितवनमा शनिावर साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिवार साँझ ५ः५० बजे निधन भएको...बाँकी

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भदौ १३ । चितवनमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका १५...बाँकी

भक्तपुरमा एक कोरोना सङ्क्रमितको मृत्यु

भक्तपुर, भदौ १२ । भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए...बाँकी

भारतमा एकैदिनमा ७६ हजार ८२६ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ १२ । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार भारतमा ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३३ लाख ८४...बाँकी

नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

काठमाडौं, भदौ ११ । नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी