News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा माेबाइल चलाउन नपाउने

काठमाडाैँ, १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कका कर्मचारीले मोवाइल चलाउन नपाउने भएका छन् । डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले...बाँकी

६८२७ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४४०७४...बाँकी

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहर : पहिलो व्यक्तिको मृत्यु

वीरगञ्ज, ८ माघ । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय...बाँकी

थपिए १०,७०३जना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, ७ माघ । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । २३ हजार ९२ नमुनाको परीक्षण गर्दा १०,७०३ जनामा संक्रमण देखिएको हो । आज ३ जनाको संक्रमणका कारण मृत्यु...बाँकी

पीसीआर परीक्षणको शुल्क दुई सय रुपैयाँले घट्यो

काठमाण्डाै, ५ माघ । सरकारले कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको...बाँकी

११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि, ४ जनाकाे मृत्यु

काठमाण्डाै, ५ माघ । पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन...बाँकी

४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

काठमाडौं, १ माघ । देशभर पछिल्लो चौबिस घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। शनिबार...बाँकी

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडाैँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त...बाँकी

३५ सय ५३ जनामा संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौं, २९ पुस । देशभर पछिल्लो २४ घन्टामा थप ३५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा मा संक्रमण पुष्टि...बाँकी

३,०७५ जनामा संक्रमण पुष्टी, २ जनाको मृत्यु

काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा देशभर ३०७५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३३ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । त्यस्तै गत...बाँकी