News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

यस्तो छ भाइपूजा गर्ने विधि

काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...बाँकी

भाइटीकाको साइत ११:३७ मा

काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य आजैका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि...बाँकी

आज नेवार समुदायमा म्हः पूजा मनाइँदै

काठमाडौं,९ कार्तिक । नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन...बाँकी

आज गाई तिहार

काठमाडौँ,८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...बाँकी

यमपञ्चकको पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौँ, ६ कात्तिक । वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार आजबाट सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ...बाँकी

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

चितवन, २१ भदौ । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते...बाँकी

आजबाट सुरु भयो गुँला पर्व

काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार,...बाँकी

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडाैँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा...बाँकी

श्रीनिवास मल्लको सिंहासन पाटन दरबारमा राखियो

ललितपुर, ३१ जेठ । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको सिंहासन पाटन दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको छ। हरेक वर्ष ज्या पुन्हिः (जेष्ठ शुक्ल पूर्णिमा) को अवसरमा सिंहासन सार्वजनिक स्थानमा राखिँदै आएको हो । बिहानैदेखि पाटन...बाँकी