News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, समाचार, समाज

लाखौँको अवैध पटाका बरामद

जनकपुरधाम, १७ असाेज । चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ। मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल अवैध पटाका ल्याउँदै गरेको अवस्थामा...बाँकी

सुतेको ठाउँमा सर्पले डस्दा एक बालकको मृत्यु

सर्लाही, २२ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको...बाँकी

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

वीरगञ्ज, १० साउन । बाराको सिम्रौनगढस्थित आफ्नै ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या...बाँकी

बारा-२ मा नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

बारा, १० बैशाख । बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली...बाँकी

सीआईडी भन्दै लुटपाट गर्ने ६ जना पक्राउ

महोत्तरी, ५ माघ । नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूह पक्राउ परेको छ। आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धम्की दिई लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।...बाँकी

मिर्चैयामा शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु, मिर्चैया तनावग्रस्त

सिरहा, २४ पुस । सिरहाको मिर्चैयास्थित सगरमाथा उमाविका एकजना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ । पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत...बाँकी

रेलले किचेर एक जनाको मृत्यु

जनकपुर, १३ पुस । रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न...बाँकी

बारामा गोली हानेर भारतीय नागरिकको हत्या

बारा, ८ पुस । बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ। कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका-२ भुतही पुल नजिक शुक्रबार साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ वर्षीय शिवपुजन यादवको...बाँकी

बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

जनकपुर, २२ कार्तिक । महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका- ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ । युवक सवार भारतीय नम्बर प्लेटको बीआर...बाँकी

काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको बस दुर्घटनाग्रस्त

सर्लाही, ३१ असोज । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका...बाँकी