News Portal

गृहपृष्ठ प्रदेश १, भिडियो, मुख्य समाचार, राष्ट्रिय, समाचार

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत

रामेछाप, २१ असार । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ । बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।...बाँकी

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं, १२ बैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि...बाँकी

राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा, उपराष्ट्रपति पुनबाट कार्यसम्पादन हुने

काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...बाँकी

केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली काँग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता...बाँकी

श्रीराम सुगर मिल्सका ३ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, २ पुष । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका छन् । बुधबार ४६ जना उखु...बाँकी

स्मीता दाहालकाे ‘मालिङ्गो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ४ मंसिर । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छन्। पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ...बाँकी

राष्ट्रप्रेमी गीत “देश निर्माणको संकल्प” सार्वजनिक

काठमाडौं। राष्ट्रिय भावनाले ओतप्रोत “देश निर्माणको संकल्प” क्यानडाबाट युटुब मार्फत सार्वजनिक गरिएको छ । नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको गीतलाई धनु ज्ञाङ्मीले संगित दिएका छन् । एआरएनएका अभियान्ता क्यानडा...बाँकी

गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित

काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेर चार वटा जिल्लामा कोरोनाका ३८ जना संक्रमित थपिएको जनाएको छ। निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा...बाँकी

अरोहनलाई कसैसँग लाग्दैन डर

झापा शनिश्चरेका अरोहन कार्कीले नयाँ -याप सङ ल्याएका छन् । नेपोहोलिक एके (nepoholic ak) युट्युब च्यानलमार्फत उनले ‘कसैसँग लाग्दैन डर’ बोलको म्युजिक भिडियोसहितको गीत सार्वजनिक गरेका हुन् ।   देशको परिस्थिति र आम मानसिकतालाई व्यङ्ग्य...बाँकी