News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, सुदुरपश्चिम

विराटनगरमा हवाइ फायर, ४ जना पक्राउ

विराटनगर, ५ चैत । प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शनमा गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्। ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुन: नामकरण गर्नुपर्ने...बाँकी

डोटीलाई केन्द्रविन्दु बनाएर गयो ६.६ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म तीन जनाको मृत्यु

डोटी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको...बाँकी

जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा चयन

डोटी, ९ बैशाख । जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा जीवन थापा चयन भएका छन । आज डोटी सिलगढीमा बसेको बैठकले जीवन थापाको संयोजकत्वमा ७ सदस्य जिल्ला भेला आयोजक समिति गठन गरेको हाे । सो बैठकमा...बाँकी

एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता

काठमाडौं, १३ फागुन । गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषमा व्यापक अनियमितता भएको सम्बद्ध पक्षहरुको आरोप छ ।...बाँकी

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौ, असाेज ७ । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष...बाँकी

मलेसिया र बहराइनबाट आज नेपाली स्वदेश फर्कंदै

काठमाण्डाै,असार १२ । आज मलेसिया र बहराइनबाट तीन उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । बहराइनबाट नेपाल एअरलाइन्सको दुई चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् भने मलेसियाको क्लालाम्पुरबाट त्यहाँ समस्यामा रहेका नेपालीहरु स्वदेश फर्कंदैछन् । मलेसिया र बहराइनबाट...बाँकी

बलात्कार अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

कैलाली। एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी...बाँकी

जाजरकोटमा पहिरोले लियो आमा र दुई छोरीको ज्यान

जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको...बाँकी