जघन्य घटनाका अपराधीलाई कारबाही गर्न सरकारले सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा उनले त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता...बाँकी