News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

प्रधानमन्त्री ओली र नरवणेबीच शिष्टाचार भेट

काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले आज प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट...बाँकी

कलाकार गजुरेलको अवस्था गम्भीर, आईसियुमा उपचार हुँदै

काठमाडौं, २१ कात्तिक । चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर बन्दै गएपछि विहीबार आईसियुमा सारिएको छ । बुधबार थप...बाँकी

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

एजेन्सी, १८ कात्तिक । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो ।...बाँकी

कोरोनाका कारण शिवसताक्षीमा एक युवकको मृत्यु

झापा, १४ कात्तिक । कोरोना भाइरस सङ्क्रमणका कारण शिवसताक्षीका एक युवकको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ (साविक धरमपुर -६) का एक युवाको कोरोना कारण मृत्यु भएको हो । होम आइसोलेसनमा...बाँकी

विगत जस्तो रहेन दशैँको रौनक

काठमाडौं, १३ कात्तिक । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको...बाँकी

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुन्छ : अध्यक्ष साह

गौर, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् । आज (बुधवार) रौतहटको गुजरा...बाँकी

मेचीनगरकी कोरोना संक्रमित महिलाको रामघाटमा दाहसंस्कार

झापा, १२ कात्तिक । कोरोना संक्रमणबाट बुधबार निधन भएकी काँकरभिट्टाकी एक महिलाको दाहसंस्कार गरिएको छ । मेचीनगर ६ की ७९ वर्षीया मृतक महिलाको नेपाली सेनाको सहयोगमा बुधबार नै अन्तिम संस्कार गरिएको मेचीनगर ६ का वडा...बाँकी

आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै

झापा, ११ कात्तिक । दशैँको टिका र जमरा आज (मंगलबार) पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र...बाँकी

कर्मचारीको ऋण मिनाहा

झापा, २८ असोज । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको...बाँकी