News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ११ हजार नाघ्याे

काठमाण्डाै, असार ११। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा...बाँकी

कोरोना जोखिम हुन नदिन, कनकाई नगर पाँचदिनका लागि सिल

झापा असार ८। क्वारेन्टाइनमा बसेकी महिलासँग एक बालकसहित उनका आफन्त केही घण्टा उनीसँगै बसेर खेलौना लिएर घर गएको जानकारी प्राप्त भएपछि झापा, समुदायमा कोरोना फैलिन सक्ने आशङ्का नगरपालिकाले सिल गरेको छ । कोभिड–१९सङ्क्रमण समुदायमा फैलिएको...बाँकी

नागरिकता विधेयकमाथि बालुवाटारमा छलफल

काठमाडौं, असार ५। नागरिकता विधेयकमाथि प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा छलफल सुरु भएको छ। छलफलमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सरोकारवाला निकायमा सहभागी नेता सहभागी छन् । झन्डै...बाँकी

लमजुङमा ढुङ्गा खसेर जलविद्युत् आयोजनामा कार्यरत एक जना चिनियाँको मृत्यु, एक जना घाइते

लमजुङ, असार ४। ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै...बाँकी

रसुवागढी नाका खुलाउन गृहकार्य सुरु, नाका खोल्न चीनको सहमति

रसुवा । रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गएको माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले सिन्धुपाल्चोकको तातोपानी र...बाँकी

कोरोना संक्रमण सामुहिक रुपमा समाधान गर्नुपर्ने : प्रदेश सदस्य मैनाली

झापा, २ असार । विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस (कोभिड १९)को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान सामुहिक रुपमा गर्नुपर्ने १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बताए । पालिका स्तरीय समुदाय...बाँकी

गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

काठमाडौं, असार २ । साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको बजे निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ८:३० बजे ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित...बाँकी

नेकपा बुझायो ध्यानाकर्षण पत्र, वडामा पिसिआर परिक्षण गर्न माग

झापा, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर–४ वडा कमिटिले मेचीनगर नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परिक्षण गर्न सोमबार मेचीनगर कार्यालयमा नै पुगेर नगर प्रमुख...बाँकी

वीरगन्जमा बेवारिसे भेटिएको शवमा पनि कोरोना पुष्टि

वीरगन्ज जेठ ३१ : वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमा जेठ २८ गते वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट...बाँकी

राेल्पामा राहत माग्न आएकालाई वडाध्यक्षले खुकुरी प्रहार गरे

रोल्पा। रोल्पामा रहेकाे एक गाउँपालिकाका वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् । लकडाउनका...बाँकी