News Portal

गृहपृष्ठ Uncategorized

धरमपुर साकोसको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित

झापा, २८ असोज । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी- १ धरमपुरको १४ औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुमार शंकरको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर- १...बाँकी

ज्यामिरगढी युवा क्लबद्वारा क्लब स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तेलिबारी फुटबल क्लब विजयी

झापा, २७ असाेज । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर ज्यामिरगढी युवा क्लबको आयोजनामा झापा जिल्ला क्लब स्तरीय फुटबल प्रतियोगितामा तेलीबारी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । झापाकाे मेचीनगर- १५ स्थित ज्यामिरगढी माविकाे खेलमैदानमा...बाँकी

इजरायलमा मारिएका साहका परिवारलाई मधेस सरकारले पाँच लाख रुपैयाँ दिने

जनकपुरधाम, २४ असाेज । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरूप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले...बाँकी

दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

काठमाडौँ, २१ असाेज । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्। काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्। प्रसाईं...बाँकी

कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

विराटनगर, १७ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे...बाँकी

एमाले कोशी प्रदेश अधिवेशनमा झापाबाट ३६ जना सदस्यमा निर्वाचित

झापा, १७ असाेज । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा झापाबाट ३६ जना सदस्य निर्वाचित भएका छन् । प्रदेश कमिटीमा खुल्ला भुगोलतर्फ १७, महिला ८, दलित २ जना निर्वाचित भएका हुन् भने श्रमिक क्षेत्रबाट ४...बाँकी

मेचीनगरमा सुधारिएको चुल्हो वितरण

झापा, १६ असाेज । वातावरण संरक्षण गर्दै बिपन्न परिवारलाई सहज पुर्याउने उद्देश्य वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) राैतहटले देशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको छ । झापालगायतका जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको...बाँकी

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यु

काठमाडौं, १६ असाेज । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम...बाँकी

राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक कटुवाललाई मातृशोक

झापा, ८ असाेज । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ। सैनिक युथ क्लब झापाका उपाध्यक्षसमेत रहेका कटुवालकी आमा इन्द्रमाया कटुवालको हिजो साँझ ७ बजे उपचारको...बाँकी

कविशिरोमणिमा कक्षा ११ र १२ अब दिउँसो

मेचीनगर, १९ भदौ । मेचीनगर–९ स्थित कविशिरोमणि माविको शैक्षिक गुणस्तर सुधारका लागि पहल शुरु भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिको पहलमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नीतिगत निर्णयहरु भएका छन् । समितिकी अध्यक्ष संगीता थापाले...बाँकी