News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १, मुख्य समाचार

मेचीनगरमा बेथिति : गाडी राख्ने टहरा बनाउन ४० लाख, इन्धन खर्च ७६ लाख

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले कतिपय फजुल खर्चमा बजेटको ठूलो अंश खन्याएको पाइएको छ । ८०/८१ को प्रस्तावित बजेटमा नगरपालिका कार्यपालिकाको कार्यालय चिया, नास्ता र अतिथि सत्कार शिर्षकमा १५ लाख रुपैयाँ छुट्याइएको छ ।...बाँकी

राष्ट्रिय युवा संघ मेचीनगर संयोजकमा कृष्ण श्रेष्ठ

मेचीनगर, १३ असार । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ...बाँकी

सरकारले बढायो सुर्ती, चुरोट र रक्सीको भाउ, बियर नि महँगियो

काठमाडौं, १६ जेठ । सरकारले सुर्तीजन्य पदार्थको मूल्य बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वनिक गर्दै सरकारले सुर्ती, चुरोट तथा रक्सिको मूल्य बढाएको हो । यतिमात्र होइन यसपटक सरकारले बियरको मूल्य...बाँकी

बिर्तामोडमा विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

झापा, १२ जेठ । झापाको बिर्तामोडमा विकास पत्रकारिता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट...बाँकी

चन्द्रगढी विमानस्थलमा भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजादै गर्दा एक युवती पक्राउ

झापा, ७ जेठ । झापा चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी...बाँकी

हल्दिबारी गाउँपालिकामा विधार्थीसँग जनप्रतिनिधि

झापा, ६ जेठ । झापाकाे हल्दिबारी गाउँपालिकाले पहिलो पटक विधार्थीसँग जनप्रतिनिधि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । हल्दिबारी वडा- १ को गरमकाली आधारभूत विद्यालयका विद्यार्थीले गाउँपालीकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा-१ का वडाध्यक्ष देवीबहादुर...बाँकी

स्थापना दिवसमा वृद्धलाई सहयोग, दिप प्रज्ज्वलन

मेचीनगर, २ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियु ५९ औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीले रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । ती संगठनले सोमबार बिर्तामोड स्थित वृद्धाश्रमलाई सहयोग गर्नुका...बाँकी

माओवादी झापाले भोलि पालिकाभर ‘लाइट फोकस’ गर्ने

बिर्तामोड, २ जेठ । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरिय जनबर्गीय संगठनहरु र पालिका अध्यक्षहरुको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरुको फायल खोलेर...बाँकी

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

पाल्पा, १० बैशाख । पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका ३३ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङतर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ...बाँकी

खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया चयन

झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो...बाँकी