बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण
झापा, १२ कात्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले मंगलबार पिसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए। पाँच दिनदेखि शरीर...बाँकी