News Portal

सकियो धुलाबारीमा जारी मेची महोत्सव

रातोपोस्ट संवाददाता
११८ पटक

मेचीनगर, २८ माघ । धुलाबारीमा जारी दोस्रो मेची महोत्सव समापन भएको छ । मेची चेम्बर अफ कमर्सले माघ ४ गतेदेखि धुलाबारीमा ‘ दोस्रो मेची महोत्सव’ आयोजना गरेको थियो ।

आयोजक मेची चेम्बर अफ कमर्सले यसअघि माघ २८ गते सोमबारसम्म महोत्सव सञ्चालनका लागि नगरपालिकासँग अनुमति लिएको जनाएको छ । जसअनुरुप आजबाट महोत्सव सकिएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्