News Portal

झापाकाे मेचीनगरमा एक महिला मृत फेला, हत्या भएको आशंका

रातोपोस्ट संवाददाता
५१७ पटक

झापा, २५ फागुन । मेचीनगरमा एक महिला मृत फेला परेकी छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ५ कमलगाँउकी अन्दाजी ६० वर्षीया अम्बिका कुवर बुधबार साझ आफ्नै घर नजिकै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

मृतक ती महिला शंकास्पध अवस्थामा भेटिएको जनाउदै प्रहरी अहिले घटना स्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरी सकेको प्रवक्ता पाठकले जनाए ।

प्रतिकृया दिनुहोस्