रातोपोस्ट संवाददाता
काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले चरित्र हत्या नगर्न ध्यानाकर्षण गरेका छन्।
आज विज्ञप्ती जारी गर्दै पूर्वगृहमन्त्री खाणले व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यसरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणपनि मुछिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन/प्रशारण गरेका थिए।
यस्तो छ उनको विज्ञप्ती