News Portal

  • रौतहटका एक दर्जन नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द, कामकारवाही प्रभावित

    रातोपोस्ट संवाददाता
    ६७६ पटक

    रौतहट : स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे। तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा।

    यहाँका धेरैजसो स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनमुटाव छ।राजदेवी , कटहरिया, गुजरा, मौलापुर, गरुडा, फतुवा वियपुर, इशनाथ र देवाही गोनाही नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका प्रमुखउपप्रमुखबीच बोलचालै नभएको समाचार कान्तिपुर दैनिकमा छ। प्रमुख उपप्रमुखबीच बोलचालै नहुँदा कामकारबाही अघि बढेका छैनन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)