News Portal

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

रातोपोस्ट संवाददाता
१०१५ पटक

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्।

उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका हुन्।

 

प्रतिकृया दिनुहोस्