News Portal

ठगी आरोपमा अघोरी बाबा सहित उनकी श्रीमती पक्राउ

रातोपोस्ट संवाददाता
९०५ पटक

काठमाडौं ।सामाजिक सञ्‍जलामा अघोरी बाबा भनेर चर्चित विजय केसी सहित उनकी  श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाबाकि श्रीमतीले विदेश पठइदिने भन्दै विभिन्न व्यक्तिलाई  ठगी गरेको आरोपमा उजुरी परेपछि  प्रहरीले नियन्त्रणमा लिएको हो।’ठगी गरेको आरोपमा बाबाकि श्रीमती विरुद्ध उजुरी परेको थियो ।

प्रतिकृया दिनुहोस्