News Portal

  • रामेछापमा बाेलेराे दुर्घटना :दुईकाे मृत्यु ,दर्जनौं घाइते

    रातोपोस्ट संवाददाता
    १३११ पटक

    रामेछाप ।रामेछापको डडुवामा बाेलेराे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जन बढि यात्रु घाइते भएका छन्।

    अहिले साँझमा जिल्लाकाे दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा बाेलेराेे गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।उक्त दुर्घटनामा धेरैजसाे बालबालिका परेको र घटना स्थलमा अहिले प्रहरी परिचालन गरिएको छ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)